×
शुक्रबार, भदौ १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी
  • १ घण्टा अघि

सुन ताेलामा २४ सयले घट्याे
  • ३ घण्टा अघि

रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
  • ४ घण्टा अघि

तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते
  • ४ घण्टा अघि

भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे  लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
  • ५ घण्टा अघि

गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो
  • २० घण्टा अघि

भारतले आज पनि पठायाे राहत सामग्री
  • २४ घण्टा अघि

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

    मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रालयको कार्यविभाजन गरेका हुन् ।

    बुधबार एमाले मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्री पद रिक्त रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँ सम्हाल्दै आएका थिए ।

    यसअघि भौतिक पूर्वाधारमन्त्रीमा गोविन्दबहादुर नेपाली, कृषिमन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटनमन्त्रीमा यशोदा रिमाल र स्वास्थ्यमन्त्रीमा लक्ष्मण पाण्डे रहेका थिए । उनीहरूले बुधबार मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।

    ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नन्दप्रसाद न्यौपाने, आर्थिक मामिलामन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरणमन्त्रीमा नम्डु गुरुङ रहेका छन् ।

    लेखकबाट थप:

    • चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी
    • सुन ताेलामा २४ सयले घट्याे
    • रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
    • तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते
    • भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी
    सुन ताेलामा २४ सयले घट्याे
    रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी

    • २. सुन ताेलामा २४ सयले घट्याे

    • ३. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    • ४. तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते

    • ५. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे  लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

    धेरै पढिएको
    • १. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • २. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ३. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ४. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    • ५. सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.