×
बुधबार, भदौ १०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै
  • ३ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारणा गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
  • ३१ मिनेट अघि

गाेरखामा ट्याक्टर दुर्घटना : १ जनाकाे अवस्था चिन्ताजनक
  • ५७ मिनेट अघि

सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
  • २ दिन अघि

आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला
  • २ दिन अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

  •  गोरखा समाचार
  • बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसकाे प्रभावले अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आजै राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    लेखकबाट थप:

    • प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारणा गरेकाे विदेशी मुद्राको विनिमयदर
    • गाेरखामा ट्याक्टर दुर्घटना : १ जनाकाे अवस्था चिन्ताजनक
    • सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट
    • नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै
    नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारणा गरेकाे विदेशी मुद्राको विनिमयदर
    गाेरखामा ट्याक्टर दुर्घटना : १ जनाकाे अवस्था चिन्ताजनक
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै

    • २. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारणा गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखामा ट्याक्टर दुर्घटना : १ जनाकाे अवस्था चिन्ताजनक

    • ५. सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

    • ६. नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    • २. सुन ताेलामा ९३ सयले बढ्याे

    • ३. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    • ४. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ५. सुन चाँदीकाे मूल्य घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.