×
मङ्गलबार, भदौ ०९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
  • १७ घण्टा अघि

आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला
  • १८ घण्टा अघि

सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे
  • २३ घण्टा अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • १ दिन अघि

गोरखामा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसका कारण अहिले बागमती, गण्डकी, कोशी, कर्णाली, सुदूरपश्चिम तथा मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका हिमाली भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे सूचनामा भनिएकाे छ ।

    आजै राति कोशी, बागमती, गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    • आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला
    • सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे
    • आज प्रतिनिधिसभाको बैठक बस्दै

    मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    • ३. भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो

    • ४. आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला

    • ५. सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे

    • ६. आज प्रतिनिधिसभाको बैठक बस्दै

    • ७. गोरखामा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु

    धेरै पढिएको
    • १. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    • २. सुन ताेलामा ९३ सयले बढ्याे

    • ३. नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका १६ निर्णयहरु (निर्णयहरु कस्ता छन् हेराैं)

    • ४. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    • ५. नेपाल राष्ट्र बैङ्कले बुधबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.