×
आइतबार, भदौ ०७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखाकाे एक जंगलमा लुकाई राखेकाे ५ नाल बन्दुक बरामद
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजको मौसम : देशका पहाडी क्षेत्रमा भारी वर्षाको संभावना
  • २ घण्टा अघि

पाैडी खेल्ने क्रममा गाेरखामा १ जनाकाे मृत्यु
  • २ घण्टा अघि

महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न
  • १७ घण्टा अघि

सिद्वि गणेश सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : पहाडी भूभागमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ
  • २ दिन अघि

आजको मौसम : देशका पहाडी क्षेत्रमा भारी वर्षाको संभावना

  •  गोरखा समाचार
  • आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसका कारण अहिले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थानमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आजै राति कोशी, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    लेखकबाट थप:

    • गाेरखाकाे एक जंगलमा लुकाई राखेकाे ५ नाल बन्दुक बरामद
    • नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • पाैडी खेल्ने क्रममा गाेरखामा १ जनाकाे मृत्यु
    • महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न
    • सिद्वि गणेश सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न

    आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखाकाे एक जंगलमा लुकाई राखेकाे ५ नाल बन्दुक बरामद
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    पाैडी खेल्ने क्रममा गाेरखामा १ जनाकाे मृत्यु
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखाकाे एक जंगलमा लुकाई राखेकाे ५ नाल बन्दुक बरामद

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजको मौसम : देशका पहाडी क्षेत्रमा भारी वर्षाको संभावना

    • ४. पाैडी खेल्ने क्रममा गाेरखामा १ जनाकाे मृत्यु

    • ५. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ६. सिद्वि गणेश सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न

    • ७. नेपाल राष्ट्र बैङ्कले शनिबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • २. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    • ३. सुन ताेलामा ९३ सयले बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. नागपञ्चमी

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.