×
शुक्रबार, भदौ ०५, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ
  • ४३ मिनेट अघि

शंखमूलको एक छात्रावासमा कुटाकुट : १ को मृत्यु, १ जना पक्राउ अर्का फरार
  • १ घण्टा अघि

रास्वपामा पदाधिकारी मनोनित : प्रवक्तामा खरेल र कोषाध्यक्षमा प्रधान चयन
  • २ घण्टा अघि

गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा
  • ६ घण्टा अघि

सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे
  • ६ घण्टा अघि

विश्व बजारमा तेलको मूल्य बढ्याे
  • ८ घण्टा अघि

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शंखमूलको एक छात्रावासमा कुटाकुट : १ को मृत्यु, १ जना पक्राउ अर्का फरार

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । काठमाडौँको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट हुँदा १ जना युवकको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अर्का ब्यत्ती भने फरार भएकाले प्रहरीले ब्यापक रुपमा खाेजी गरिरहेकाे छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा ३ युवकबीच कुटपिट भएको थियो । कुटपिटका क्रममा धारिलो हतियार हानाहान भएको हो ।

    दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी, बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलबीच कुटपिट भएको हो । कुटपिटका क्रममा वसन्त गम्भीर घाइते भएका थिए ।

    उनलाई उपचारका लागि मिनभवनस्थित निवामती कर्मचारी अस्पताल लगिएकोमा उपचारकाे क्रममा मृत्यु भएकाे छ । उनकाे टाउको र घाँटीमा चोट लागेकाे प्रहरीले जानकारी जनाएको छ ।

    कुटपिटमा संलग्न शेखरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का युवक प्रमित फरार छन् ।

    लेखकबाट थप:

    • शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ
    • रास्वपामा पदाधिकारी मनोनित : प्रवक्तामा खरेल र कोषाध्यक्षमा प्रधान चयन
    • गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा
    • सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे
    • विश्व बजारमा तेलको मूल्य बढ्याे

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ
    रास्वपामा पदाधिकारी मनोनित : प्रवक्तामा खरेल र कोषाध्यक्षमा प्रधान चयन
    गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ

    • २. शंखमूलको एक छात्रावासमा कुटाकुट : १ को मृत्यु, १ जना पक्राउ अर्का फरार

    • ३. रास्वपामा पदाधिकारी मनोनित : प्रवक्तामा खरेल र कोषाध्यक्षमा प्रधान चयन

    • ४. गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा

    • ५. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    • ६. विश्व बजारमा तेलको मूल्य बढ्याे

    • ७. पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • ३. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ४. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    • ५. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.