×
शुक्रबार, साउन २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
  • ३१ मिनेट अघि

५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद
  • १ घण्टा अघि

सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे
  • ३ घण्टा अघि

बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
  • ४ घण्टा अघि

रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता
  • ४ घण्टा अघि

कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते
  • ५ घण्टा अघि

राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु
  • ५ घण्टा अघि

बाजुरामा बाढी पहिरो : १ जना बेपत्ता, २ जना घाइते
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद

  •  गोरखा समाचार
  • शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । हुम्ला जिल्ला प्रहरी कार्यालयले ठूलाे परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेकाे छ । नाम्खा गाउँपालिका-२ काे नावलथाङबाट ठूलाे परिणामकाे अवैध चिनियाँ मदिरा बरामद गरेकाे हाे ।

    ५९४ काटुनमा ७ हजार १२८ बाेतल अवैध चिनियाँ मदिरा र १९४ काटुन बाेर्डभाईजर ४ हजार ६५६ बाेतल गरी ५१ लाख ९३ हजार ६०० बराबरको चिनियाँ मदिरा बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    लुकाइछिपाई राखिएको अवस्थामा अवैध चिनियाँ मदिरा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खडकाले बताए । चिनियाँ अवैध मदिरा प्रतिबाेतलकाे अनुमानित बजार दर ५०० र बाेर्ड भाईजर बियरकाे ३५० मूल्य रहेकाे प्रनाउ खडकाले बताए ।

    नाम्खा गाउँपालिका-६ काे लिमि लाप्चा नाकाबाट ठूलाे परिणाम अवैध चिनियाँ मदिरा भित्रिएको अनुमान गरिएकाे  छ।

    बरमद गरिएको चिनियाँ मदिरा काेष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाकाे राेहबरमा नष्ठ गरिने प्रमुख जिल्ला अधिकारी भाेलानाथ गुरागाइले बताए । बरामद गरेकाे अव‌ैध चिनियाँ मदिरा प्रहरी कार्यालय भित्र राखिएको छ ।

    लेखकबाट थप:

    • पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
    • सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे
    • बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
    • रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता
    • कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
    सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे
    बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो

    • २. ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद

    • ३. सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे

    • ४. बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार

    • ५. रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता

    • ६. कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते

    • ७. राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु

    धेरै पढिएको
    • १. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • २. सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे

    • ३. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.