×
शुक्रबार, साउन २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
  • १५ मिनेट अघि

रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता
  • २८ मिनेट अघि

कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते
  • ४४ मिनेट अघि

राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु
  • ५७ मिनेट अघि

बाजुरामा बाढी पहिरो : १ जना बेपत्ता, २ जना घाइते
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमतीमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
  • २३ घण्टा अघि

बाजुरामा बाढी पहिरो : १ जना बेपत्ता, २ जना घाइते

  •  गोरखा समाचार
  • शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । अविरल वर्षापछि पहिराेले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा १ जना बेपत्ता भएका छन् भने अन्य २ जना घाइते भएका छन् ।

    गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय बाजुराले दिएकाे जानकारी अनुसार पहिरोले घर पुरिँदा १ जना बेपत्ता र अन्य २ जना घाइते भएका हुन् ।

    लगातारको वर्षाका कारण घाइतेको उद्धार तथा बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएकाे छ ।

    लेखकबाट थप:

    • बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
    • रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता
    • कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते
    • राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
    रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता
    कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार

    • २. रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता

    • ३. कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते

    • ४. राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु

    • ५. बाजुरामा बाढी पहिरो : १ जना बेपत्ता, २ जना घाइते

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमतीमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • २. सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे

    • ३. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.