×
बुधबार, साउन २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै
  • ३६ मिनेट अघि

आज राष्ट्रियसभाको बैठक बस्दै
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित
  • १ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन चाँदीकाे मूल्य उकालाे लाग्दै
  • २३ घण्टा अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना
  • १ दिन अघि

आज राष्ट्रियसभाको बैठक बस्दै

  •  गोरखा समाचार
  • बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गाेरखा । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेकाे छ ।

    यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् ।

    कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे राष्ट्रियसभाको सचिवालयले जनाएकाे छ ।

    लेखकबाट थप:

    • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना
    • सुन चाँदीकाे मूल्य उकालाे लाग्दै

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै
    नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै

    • २. आज राष्ट्रियसभाको बैठक बस्दै

    • ३. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना

    • ६. सुन चाँदीकाे मूल्य उकालाे लाग्दै

    • ७. आज प्रतिनिधिसभाको बैठक बस्दै

    धेरै पढिएको
    • १. ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी

    • २. गाेरखाकाे १२ किलाे स्थित पेट्रोल पम्पमा पहिराेले क्षती पुर्यायाे

    • ३. सुन र चाँदीकाे मूल्य फेरी आकाशियाे

    • ४. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • ५. आजकाे माैसम : बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.