×
बुधबार, साउन २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै
  • ३२ मिनेट अघि

आज राष्ट्रियसभाको बैठक बस्दै
  • ५९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित
  • १ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन चाँदीकाे मूल्य उकालाे लाग्दै
  • २३ घण्टा अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना
  • १ दिन अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना

  •  गोरखा समाचार
  • बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा ।देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसका कारण देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।

    मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।

    आजै राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेस प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    लेखकबाट थप:

    • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै
    • आज राष्ट्रियसभाको बैठक बस्दै
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित
    • सुन चाँदीकाे मूल्य उकालाे लाग्दै

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै
    आज राष्ट्रियसभाको बैठक बस्दै
    नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै

    • २. आज राष्ट्रियसभाको बैठक बस्दै

    • ३. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना

    • ६. सुन चाँदीकाे मूल्य उकालाे लाग्दै

    • ७. आज प्रतिनिधिसभाको बैठक बस्दै

    धेरै पढिएको
    • १. ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी

    • २. गाेरखाकाे १२ किलाे स्थित पेट्रोल पम्पमा पहिराेले क्षती पुर्यायाे

    • ३. सुन र चाँदीकाे मूल्य फेरी आकाशियाे

    • ४. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • ५. आजकाे माैसम : बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.