×
मङ्गलबार, साउन २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना
  • २ घण्टा अघि

सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : मनसुन सक्रिय भएका कारण केही स्थानमा भारी वर्षाको संभावना
  • २४ घण्टा अघि

दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन
  • २ दिन अघि

चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ
  • २ दिन अघि

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए
  • २ दिन अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाे छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

    यस्तै, आजै २ वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची रहेकाे छ ।

    बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ भने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना
    • सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : मनसुन सक्रिय भएका कारण केही स्थानमा भारी वर्षाको संभावना

    मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना
    सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आज प्रतिनिधिसभाको बैठक बस्दै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना

    • ४. सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : मनसुन सक्रिय भएका कारण केही स्थानमा भारी वर्षाको संभावना

    • ७. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    धेरै पढिएको
    • १. सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    • २. ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी

    • ३. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय

    • ५. गाेरखाकाे १२ किलाे स्थित पेट्रोल पम्पमा पहिराेले क्षती पुर्यायाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.