×
मङ्गलबार, साउन २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना
  • २ घण्टा अघि

सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : मनसुन सक्रिय भएका कारण केही स्थानमा भारी वर्षाको संभावना
  • १ दिन अघि

दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन
  • २ दिन अघि

चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ
  • २ दिन अघि

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए
  • २ दिन अघि

आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भागमा सरदरभन्दा केही उत्तर तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

    जसका कारण अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकाे छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेश, कोशी र बागमती प्रदेशको तराई भागमा आंशिक बादल लाग्ने विभागले जनाएकाे छ ।

    मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेधगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ । साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आजै राति देशभरका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मुलुकका पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।

    भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

    लेखकबाट थप:

    • आज प्रतिनिधिसभाको बैठक बस्दै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : मनसुन सक्रिय भएका कारण केही स्थानमा भारी वर्षाको संभावना

    मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज प्रतिनिधिसभाको बैठक बस्दै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आज प्रतिनिधिसभाको बैठक बस्दै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना

    • ४. सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : मनसुन सक्रिय भएका कारण केही स्थानमा भारी वर्षाको संभावना

    • ७. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    धेरै पढिएको
    • १. सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    • २. ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी

    • ३. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय

    • ५. गाेरखाकाे १२ किलाे स्थित पेट्रोल पम्पमा पहिराेले क्षती पुर्यायाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.