×
सोमबार, साउन २५, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे
  • ४३ मिनेट अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर
  • ५४ मिनेट अघि

आजकाे माैसम : मनसुन सक्रिय भएका कारण केही स्थानमा भारी वर्षाको संभावना
  • १ घण्टा अघि

दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन
  • १८ घण्टा अघि

चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ
  • १८ घण्टा अघि

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए
  • २३ घण्टा अघि

सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे
  • १ दिन अघि

कपिलवस्तुका पूर्वनगरप्रमुख सिंह सम्पर्क विहीन, घटना रहस्यमय बन्दै
  • १ दिन अघि

आज विश्व आदिवासी दिवस
  • १ दिन अघि

आजकाे माैसम : मनसुन सक्रिय भएका कारण केही स्थानमा भारी वर्षाको संभावना

  •  गोरखा समाचार
  • सोमबार, साउन २५, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    जसका कारण अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवं लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रकाे केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर
    • दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन
    • चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ
    • कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    सोमबार, साउन २५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर
    चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा २०० रुपैयाँले घटदा चाँदी भने २५ रुपैयाँले बढ्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : मनसुन सक्रिय भएका कारण केही स्थानमा भारी वर्षाको संभावना

    • ४. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    • ५. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • ६. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ७. सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे

    धेरै पढिएको
    • १. गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    • २. सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    • ३. ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी

    • ४. गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती

    • ५. गोरखा घ्याम्पेसालकाे विद्युत् सबस्टेसन सञ्चालनमा आयाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.