×
बिहिबार, साउन २१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी
  • २ घण्टा अघि

गाेरखाकाे १२ किलाे स्थित पेट्रोल पम्पमा पहिराेले क्षती पुर्यायाे
  • २ घण्टा अघि

सुन र चाँदीकाे मूल्य फेरी आकाशियाे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
  • १ दिन अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय
  • १ दिन अघि

ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी

  •  गोरखा समाचार
  • बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा ज्यान गुमाएकी महिलाको पहिचान खुलेको छ ।

    ज्यान गुमाउनेमा दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने ४० वर्षीया जेनिशा लामा रहेको ललितपुर प्रहरी परिसले पुष्टी गरेकाे हाे ।

    लामाको बिएण्डबी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको थियो ।

    बिहीबार बिहान करिब १०:३० बजे बा २ ख ३५९० नम्बर बस दुर्घटना हुँदा १९ जना घाइते भएका थिए । उनीहरूको बिएण्डबी र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ ।

    कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बस ग्वार्को चोकको फ्लाइओभरको भित्तामा ठोकिएर दुर्घटनामा परेको थियो ।

    लेखकबाट थप:

    • गाेरखाकाे १२ किलाे स्थित पेट्रोल पम्पमा पहिराेले क्षती पुर्यायाे
    • सुन र चाँदीकाे मूल्य फेरी आकाशियाे
    • नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
    • जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

    बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखाकाे १२ किलाे स्थित पेट्रोल पम्पमा पहिराेले क्षती पुर्यायाे
    सुन र चाँदीकाे मूल्य फेरी आकाशियाे
    नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी

    • २. गाेरखाकाे १२ किलाे स्थित पेट्रोल पम्पमा पहिराेले क्षती पुर्यायाे

    • ३. सुन र चाँदीकाे मूल्य फेरी आकाशियाे

    • ४. नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    • ६. जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

    • ७. आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना

    धेरै पढिएको
    • १. गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    • २. सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    • ३. पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ

    • ४. गाेरखाका पुरबहादुर गुरुङ पाकिस्तानकाे हिमालमा अस्ताए

    • ५. गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.