×
बुधबार, साउन २०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
  • १ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय
  • ४ घण्टा अघि

कप्तानगञ्ज घटना : अर्का घाइते मेहताको पनि मृत्यु
  • २१ घण्टा अघि

सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे
  • २३ घण्टा अघि

गोरखा घ्याम्पेसालकाे विद्युत् सबस्टेसन सञ्चालनमा आयाे
  • १ दिन अघि

रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन
  • १ दिन अघि

आज प्रतिनिधिसभा बैठक बस्दै
  • १ दिन अघि

जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

  •  गोरखा समाचार
  • बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । जनकपुरधामकाे जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर गए राति १ जना भारतीय दर्शनार्थीको मृत्यु भएको छ ।

    साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न आएका भारतको विहार राज्यको हाजीरपुर निवासी २० वर्षीय आदर्शकुमार झाकाे अचानक पोखरीमा डुबेर मृत्यु भएको हाे ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पोखरीमा हामफालेपछि स्थानीय युवाहरूले तत्काल उनको उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएकाेमा उपचारका क्रममा मृत्यु भएको हाे ।

    शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    लेखकबाट थप:

    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय
    • कप्तानगञ्ज घटना : अर्का घाइते मेहताको पनि मृत्यु
    • सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना
    नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. जनकपुरधामका तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

    • २. आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे स‌भावना

    • ३. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. एलपी ग्यास केही दिनमै सहज हुने : मन्त्रालय

    • ५. कप्तानगञ्ज घटना : अर्का घाइते मेहताको पनि मृत्यु

    • ६. सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    • ७. गोरखा घ्याम्पेसालकाे विद्युत् सबस्टेसन सञ्चालनमा आयाे

    धेरै पढिएको
    • १. गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    • २. गाेरखाका पुरबहादुर गुरुङ पाकिस्तानकाे हिमालमा अस्ताए

    • ३. पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ

    • ४. गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती

    • ५. प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.