×
मङ्गलबार, साउन १९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन
  • ३२ मिनेट अघि

आज प्रतिनिधिसभा बैठक बस्दै
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको संभावना
  • २ घण्टा अघि

गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती
  • १७ घण्टा अघि

गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)
  • १८ घण्टा अघि

पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ
  • ३ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ दिन अघि

आजकाे माैसम : बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • ३ दिन अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको संभावना

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आज हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ । देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भाग केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    जारी सूचना अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा मधेश प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ ।

    लेखकबाट थप:

    • रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन
    • आज प्रतिनिधिसभा बैठक बस्दै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती
    • गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन
    आज प्रतिनिधिसभा बैठक बस्दै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन

    • २. आज प्रतिनिधिसभा बैठक बस्दै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको संभावना

    • ५. गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती

    • ६. गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    • ७. पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ

    धेरै पढिएको
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    • ३. गाेरखाका पुरबहादुर गुरुङ पाकिस्तानकाे हिमालमा अस्ताए

    • ४. पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ

    • ५. प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.