×
शुक्रबार, साउन १५, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : ५ नेपालीसहित १० आरोही सम्पर्कविहीन
  • २५ मिनेट अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४४ मिनेट अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको संभावना
  • १ घण्टा अघि

महिलालाई दुर्व्यवहार गरेको आरोपमा पाथीभारा माता भनिने चिनिने समीर थापा पक्राउ
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : काेशी, बाग्मती र गण्डकीमा भारी बर्षाकाे संभावना
  • १ दिन अघि

आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
  • २ दिन अघि

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
  • २ दिन अघि

डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए
  • २ दिन अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको संभावना

  •  गोरखा समाचार
  • शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भागमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ ।

    कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

    आज राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

    साथै, कोशी प्रदेशका पहाडी र तराई भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सचेत रहन अनुरोध गरिएको छ ।

    लेखकबाट थप:

    • पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : ५ नेपालीसहित १० आरोही सम्पर्कविहीन
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • महिलालाई दुर्व्यवहार गरेको आरोपमा पाथीभारा माता भनिने चिनिने समीर थापा पक्राउ
    • नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : काेशी, बाग्मती र गण्डकीमा भारी बर्षाकाे संभावना

    शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : ५ नेपालीसहित १० आरोही सम्पर्कविहीन
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    महिलालाई दुर्व्यवहार गरेको आरोपमा पाथीभारा माता भनिने चिनिने समीर थापा पक्राउ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : ५ नेपालीसहित १० आरोही सम्पर्कविहीन

    • २. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको संभावना

    • ४. महिलालाई दुर्व्यवहार गरेको आरोपमा पाथीभारा माता भनिने चिनिने समीर थापा पक्राउ

    • ५. नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : काेशी, बाग्मती र गण्डकीमा भारी बर्षाकाे संभावना

    • ७. आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ३. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ४. फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट

    • ५. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.