गाेरखा । हिजाे आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएकाे छ । मृत्यु प्रकरणलाई लिएर अहिले गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ ।
गृह मन्त्रालयकाे छलफल लगत्तै मन्त्री सुधन गुरुङ बीर अस्पताल जाने भएका छन् ।
गुरुङको सचिवालयका अनुसार मन्त्री गुरुङ केहि बेरमा वीर अस्पतालमा जादैछन् ।




















