×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

स्याङजा बलेराे जिप दुर्घटना : १ जनाकाे मृत्यु (घाईतेहरुकाे नामावली सहित)

  •  गोरखा समाचार
  • शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । वालिङ नगरपालिका-७ काे लभ्लि डाँडा स्थित मिर्दि- चापाकोट सडक खण्डमा भएकाे जिप दुर्घटनामा परी १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा वालिङ नगरपालिका-७ वर्ष २५ को राजेन्द्र बिरकट्टा भएकाे स्याङजा प्रहरीले पुष्टी गरेकाे हाे ।

    ताप्केबाट वालिङ तर्फ आउदै गरेको BAA ७९०५ नम्वरको डवल क्याप बलेरो जिप सडक छेउमा पल्टिँदा बिरकट्टाकाे मृत्यु भएको हाे ।

    जिपमा २२ जना सवार भएकोमा २० जना घाइते भएकाे पनि प्रहरीले जनाएकाे छ । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, स्याङ्जामा सामान्य उपचारपछी थप उपचारका लागि १७ जनालाई पोखरा रिफर गरिएको छ ।

    घाईते मध्य २ जनालाई वुटवल पठाइएको छ । १ जना वालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । जिप चालक जिल्ला स्याङजा वालिङ नगरपालिका-७ बस्ने बर्ष २८ को मिन बहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

    दुर्घटनाकाे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

    पोखरा रिफर गरिएका घाइतेहरुको विवरण :

    १) जि. स्याङ्जा वालिङ न.पा. -०७ बस्ने वर्ष ४६ की रुपकला सारू – टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस ।
    २) जि. रुपन्देही, गैडाहवा गा.पा. वडा नं. -०४ बस्ने वर्ष ५५ की सुमित्रा गुरूङ- टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस
    ३) जि. नवलपरासी पूर्व कावासोती न.पा. -०५ बस्ने वर्ष ४१ की मायादेबी सुनारी- टाउको छाती, दाहिने हातमा चोट, अवस्था सिरियस ।
    ४) ऐ.ऐ. बस्ने मायादेबी सुनारी की छोरी वर्ष १२ की कर्मिसा सुनारी – छातीमा चोट , अवस्था मध्यम ।
    ५) जि. स्याङ्जा वालिङ न.पा.-०७ बस्ने वर्ष ४५ की जैकला सारू – शरिरमा भित्रि चोट, अवस्था मध्यम ।
    ६) जि. कास्की पोखरा म.न.पा. वडा नं. -०९ बस्ने वर्ष २० की रुक्सना थापा – टाउकोमा चोट, अवस्था मध्यम ।
    ७) जि. रुपन्देही देबदह न.पा. वडा नं. -०५ बस्ने वर्ष ४६ की कमला थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
    ८) जि. स्याङजा बिरुवा गा.पा. ०६ बस्ने बर्ष ३९ को टोप बहादुर थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
    ९) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने बर्ष ४९ की गौमाया सारू – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
    १०) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने बर्ष ५९ को बेल बहादुर आले – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
    ११) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने वर्ष ३० को कुमार सारु- छाती र ढाडमा चोट, अवस्था मध्यम ।
    १२) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने वर्ष ३८ की ज्ञानुमाया सारू – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
    १३) जि. नवलपरासी पुर्व, गैडाकोट न.पा. २ बस्ने बर्ष २६ की आस्मा तामाङ सारु टाउको , वाँया हातमा चोट मध्यम ।
    १४) जि. नवलपरासी पुर्व, गैडाकोट न.पा. २ बस्ने बर्ष २० महिनाकी प्रिन्सा सारु टाउको र हातमा चोट मध्यम आस्मा तामाङ सारुको छोरी ।
    १५) जि. रुपन्देही गैडाहवा गा. पा. वडा नं. -०४ बर्ष ४० की साबित्रा मगर छाती र खुट्टामा चोट मध्यम ।
    १६) जि. रुपन्देही गैडाहवा गा. पा. वडा नं. -०४ बस्ने बर्ष ५१ की धन कुमारी उचाई ढाड र वाँया हातमा चोट मध्यम ।
    १७) जि. रुपन्देही देवदह ना.पा. ६ बस्ने बर्ष ५१ कि नन्द कुमारी राना छाती ,हात र खुट्टामा चोट मध्यम ।
    बुटवल रिफर गरिएका घाइतेहरुको विवरण:
    १८) जिल्ला रुपन्देही, वुटवल तिलोतमा गा.पा.-७ भलभाडि निवासि वर्ष ७३ कि भिम कुमारि थापा
    १९) जिल्ला रुपन्देही,वुटवल तिलोतमा गा.पा.-७ भलभाडि बस्ने वर्ष ४७ कि लालसुवा थापा

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.