×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

युवालाई रोजगारीसँग जोड्न फोटोग्राफी तथा डिजिटल मार्केटिङ तालिम

  •  गोरखा समाचार
  • शनिबार, असार ०६, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ​गाेरखा । युवाहरूलाई रोजगारी तथा स्वरोजगारीका अवसरसँग जोड्ने उद्देश्यले ललितपुरको गोदावरीमा सूचना, सञ्चार तथा डिजिटल मार्केटिङ सम्बन्धी तालिम सुरु भएको छ ।

    बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले सो तालिम आयोजना गरेको हो ।

    ​तालिमको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वर्तमान युग डिजिटल प्रविधिको भएकाले प्रविधिलाई पछ्याउन नसक्नेहरू पछाडि पर्ने बताए । विगतको स्मरण गर्दै उनले भने, “विगतमा विश्वका सूचना र समाचारका लागि नेपाल टेलिभिजनको भर पर्नुपर्ने अवस्था थियो, तर अहिले प्रविधिले संसारलाई साँघुरो बनाइदिएको छ ।”

    प्रमुख महर्जनले सामाजिक सञ्जाललाई मनोरञ्जनका लागि मात्र नभई आम्दानी र आर्थिक उन्नतिका रूपमा उपयोग गर्न युवाहरूलाई आग्रह समेत गरे ।

    ​कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले सन् १९९० को दशकमा भित्रिएको इन्टरनेटको पहुँच सन् २००० पछि तीव्र गतिमा बिस्तार भएको उल्लेख गर्दै प्रविधिको तीव्र विकाससँगै युवाहरूले आफ्नो सीप परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

    ​आइतबारसम्म चल्ने उक्त तालिममा प्रशिक्षकहरू राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष तथा राससका फोटोत्रकार प्रदीप राज वन्त, अनलाइन पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारी र योगेन्द्र बहादुर महताले मोबाइल फोटोग्राफी, सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवर्द्धन तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबारे प्रशिक्षण दिइने कार्यक्रम छ । उक्त तालिममा ८० जना प्रशिक्षार्थीहरु रहेका छन ।

    ​महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले युवाहरूलाई आधुनिक प्रविधिसँग परिचित गराई प्रतिस्पर्धी श्रम बजारमा सक्षम बनाउन तालिम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । तालिममा ललितपुरका विभिन्न क्षेत्रका युवाहरूको सहभागिता रहेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, असार ०६, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.