गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे घटेकाे छ ।
सुन ताेलामा ३०० रुपैयाँले बढेर २ लाख ९८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९८ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ बढे पनी चाँदीकाे भाउ घटेकाे छ । चाँदी ताेलामा २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियाे ।



