गाेरखा । केही दिन लगातार रुपमा घटेकाे सुन र चाँदीकाे भाउ आज बढेकाे छ ।
सुन ताेलामा ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ भने बढेकाे छ । चाँदी ताेलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियाे ।




















