गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९१ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ भने घटेकाे छ । चाँदी ताेलामा ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियाे ।



