गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा २ हजार रुपैयाँले बढेर ३ लाख ०१ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९९ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ भने बढेकाे छ । चाँदी ताेलामा २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियाे ।



