गाेरखा । साताकाे दाेस्राे दिन आज नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ९०० रुपैयाँले घटेर २ लाख ९९ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटेपनी चाँदीकाे भाउ भने बढेकाे छ । चाँदी ताेलामा १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियाे ।




















