गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ४०० रुपैयाँले बढेर ताेलाकाे ३ लाख ११ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे १ लाख १० हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी ताेलामा ५० रुपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियाे ।



