गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा २० हजार ५०० रुपैयाँले बढेर ताेलाकाे ३ लाख ११ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
गएकाे शुक्रबार सुन ताेलाकाे २ लाख ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी ताेलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको छ ।
गएकाे शुक्रबार चाँदी ताेलाकाे ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियाे ।



