×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

काभ्रेको रोशी खोलामा फसेकाे ५ वटा इभि गाडीमा सवारहरुको मध्यरातमा सकुशल उद्धार

  •  गोरखा समाचार
  • मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाडीमा फसेकाहरुकाे उद्दारमा मध्यरातमा खटीएका सशस्त्र प्रहरी बलका जवानहरु

    गाेरखा । रातीकाे समयमा खाेलामा फसेकाे गाडीमा सवारहरुकाे सकुशल उद्दार गरीएकाे छ ।

    बैशाख २१ गते साेमबार बर्षातको कारण काभ्रे जिल्लाको रोशी गाउँपालिका-७ घुमाउने स्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कट्टान गरी बाटो पुर्ण रुपमा अबरोध हुदा ५ वटा ईभि गाडी फसेकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब निरिक्षक एव‌ सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    उनका अनुसार साेमबार साँझ ६ वजेको समयमा पुर्व बाट काठमाडौं तर्फ आउदैं गरेको बा ४ ख ५२६१, बा ४ ख ६३५५,बा ५ ख ३१५८,बाग्मती प्रदेश ०१-००६ ख ७५९६ र बाग्मती प्रदेश ०८-००१ ख ००७७ नम्बरको  ५ वटा इभि हाईस खोलामा फसेको थियाे ।

    उक्त सवारीहरुमा सवार यात्रुहरुकाे सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरिको संयुक्त सुरक्षाफौजले सकुशल उद्धार गरेको हाे ।

    खोलामा सवारी फसेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल  नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यको लागि खटिएको पनि सहप्रबक्ता थापाले जानकारी दिए ।

    उक्त टोलीले रोप रेस्क्युबाट उद्धार गर्न सम्भव नभए पश्चात नं. १६ गण सिन्धुपाल्चोक र अस्थायी मनसुन प्रतिकार्य बेश पनौतीबाट विपद् व्यवस्थापन तालिम प्राप्त थप टोलीले र्याफ्ट बोर्डको सहायताले रिभर क्रसिङ विधिद्धारा ६ जना बालबालिकासहित ३५ जना महिला र ४८ जना पुरुष गरी ८९ जनाको मध्यरातमा सकुशल उद्धार गरेको थियाे ।

    त्यसका साथै काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–५ स्थित बनेपा खड्पु भित्रि सडक खण्डमा Lin International English Boarding School को बस फसेको भन्ने खबर प्राप्त हुनसाथ अस्थायी मनसुन प्रतिकार्य बेश पनौतीबाट सशस्त्र प्रहरीको टोली खटिगर्ई ३० जना विद्यार्थी र ५ जना शिक्षक सहित ३५ जनालाई सकुशल उद्धार गरेको पनि थापाले जानकारी दिए ।

    सवारी साधनहरु भने अझै घटनास्थलमा नै रहेको थापाले बताए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.