गाेरखा । आज केही बेर पछी नै मन्त्रिपरिषदको बैठक बस्दै छ ।
बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ ।
साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने अनुमान गरिएकाे छ ।