गाेरखा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम निर्वाचन आयाेगले सार्वजनिक गरिसकेको छ ।
सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर ऐतिहासिक जित हासिल गरेको छ ।
सार्वजनिक नतिजा अनुसार :
१) राष्ट्रिय स्वतन्त्र पार्टी १२५ सिट
२) नेपाली कांग्रेस १८ सिट
३) नेकपा (एमाले) ९ सिट्
४) नेपाली कम्युनिस्ट पार्टीले ८ सिट
५) श्रम संस्कृति पार्टीले ३ सिट
६) राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट
७) स्वतन्त्र उम्मेदवार १ सिट



