×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

इरानद्वारा इजरायलमाथि प्रत्याक्रमण सुरु

  •  गोरखा समाचार
  • शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न सैन्य अखडामा भीषण बमबारी गरेपछि इरानले पनि इजरायलमाथि जवाफी हमला सुरु गरेको छ ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शत्रु र अपराधी शत्रुको आक्रामकताको जवाफ दिन इजरायली कब्जामा रहेका क्षेत्रहरू तर्फ मिसाइल र ड्रोनको पहिलो लहर प्रहार गरिएको पुष्टि गरेको हाे ।

    इरानले आफ्नो सार्वभौमसत्तामाथि भएको हमलाको बदला लिन यो कदम चालिएको बताएपछि मध्यपूर्वमा पूर्ण स्तरको महायुद्ध सुरु हुने जोखिम बढेर गएको छ ।

    यसैबिच इरानको राजधानी तेहरानसहितका प्रमुख सहरहरूमा पुनः शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । इरानी समाचार एजेन्सी तास्निमका अनुसार तेहरानमा २ वा सोभन्दा बढी ठूला विस्फोट भएका छन् भने इलम सहरका पश्चिमी र दक्षिणी भेगमा पनि धमाका सुनिएका छन् ।

    तेहरानको केन्द्र भाग र अन्य इलाकामा इरानी वायु रक्षा प्रणालीले शत्रुको निशानालाई आकाशमै रोक्ने प्रयास गरिरहेका छन् । तेहरानका मन्त्रालयहरू र सैन्य परिसर रहेका क्षेत्रमा मिसाइलहरू खसेका छन् भने केर्मानशाह, लोरेस्तान, ताब्रिज, इस्फाहान र कारज जस्ता सहरहरूबाट पनि विस्फोटका रिपोर्टहरू आइरहेका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण आफ्नो देशको अस्तित्वमाथिको खतरा हटाउन अनिवार्य रहेको बताएका छन् । उनले अमेरिका र इजरायलको यो संयुक्त कदमले बहादुर इरानी जनतालाई आफ्नो भाग्य आफैं निर्धारण गर्ने वातावरण बनाइदिने दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक नेतृत्वको प्रशंसा गरेका छन् ।

    इजरायलले इरानबाट मिसाइल प्रहार भएपछि देशभर चेतावनीका साइरनहरू बजाएको छ र नागरिकहरूलाई सुरक्षित सेल्टर नजिकै बस्न निर्देशन दिँदै देशभर संकटकाल घोषणा गरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनको खतरा समाप्त पार्न इरानमा ‘ठूलो युद्ध अभियान’ सुरु भएको घोषणा गरेका छन् । एक अमेरिकी अधिकारीले अल जजिरालाई बताएअनुसार यो संयुक्त हवाई आक्रमणको मुख्य उद्देश्य इरानको सुरक्षा संयन्त्र र सैन्य संचरनालाई ध्वस्त पार्नु हो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, फागुन १६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.