×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

काँग्रेसबाट दीपकुमार उपाध्यायसहित १९ जनालाई निष्काशन गर्न सिफारिस

  •  गोरखा समाचार
  • बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाली कांग्रेस कपिलवस्तुले पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायसहित १९ जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ ।

    पूर्वराजदूतसमेत रहेका उपाध्यायका छोरा आशिष शर्मा कपिलवस्तु–१ मा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका छन् । त्यहाँ कांग्रेसले अतहर कमाल मुसलमानलाई आधिकारिक उम्मेदवार बनाएको छ । उनी २ पटकका सांसद पनि हुन् ।

    कपिलवस्तु कांग्रेसको जिल्ला कार्यसमितिले जिल्ला अनुशासन समितिको बैठकबाट आएको सिफारिसका आधारमा नेता उपाध्याय, छोरा आशिषसहित १९ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न पार्टीको प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

    कारबाही सिफारिसमा परेकाहरूमा उपाध्यायका बाबुछोराबाहेक महासमिति सदस्यहरू राजेशबहादुर सिंह, कमल टण्डन, विष्णु न्यौपाने, कपिलवस्तु(१ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरू हरिराज घिमिरे, कमलराज आचार्य, कपिलवस्तु(१ ९क० का क्षेत्रीय सभापति दुर्गा केसी, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, कपिलवस्तु(१ ९क० का क्षेत्रीय सदस्य विनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्रधर द्विवेदी, बाणगंगा नगरपालिका वडा नं ६ का इकाई सभापति अनिल पाण्डे, क्षेत्रीय प्रतिनिधिहरू सरजुप्रसाद चौधरी, तिलकराम पाण्डे, परमेश्वर पाठक, चर्तुभुजीमणि त्रिपाठी र मिथिला शर्मा छन् ।

    पार्टीका आधिकारिक उम्मेदवारको विरोधमा उभिएको तथा अन्य उम्मेदवारलाई समर्थन गरेको प्रमाणका आधारमा कारबाही सिफारिस गरिएको कपिलवस्तु कांग्रेसले जनाएको छ ।

    पार्टी विधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम उनीहरूलाई ५ वर्षसम्म निष्काशन गर्ने निर्णयसहित सिफारिस गरिएको जिल्ला सचिव शक्ति सिंह ठकुरीले जानकारी दिए ।

    कपिलवस्तु–१ मा नेकपा एमालेले संविधानसभा सदस्य विश्रामप्रसाद थारु, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट कृष्णबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मोहन आचार्य उम्मेदवार छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.