×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रूसी विपक्षी नेता नभाल्नीलाई ‘भ्यागुताको विष’ खुवाएर हत्या गरेकाे युरोपेली देशहरूको दाबी

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । रुसी विपक्षी नेता तथा क्रेमलिनका कटु आलोचक एलेक्सी नभाल्नीको मृत्यु दक्षिण अमेरिकी ‘पोइजन डार्ट फ्रग’ (विषाक्त भ्यागुता) मा पाइने घातक विषका कारण भएको ५ युरोपेली देशले दाबी गरेका छन् ।

    बेलायत, स्विडेन, फ्रान्स, जर्मनी र नेदरल्यान्ड्सले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नभाल्नीको शरीरबाट लिइएका नमुनाहरूको विश्लेषण गर्दा एपिबेटिडिन नामक रसायनको उपस्थिति निर्णायक रूपमा पुष्टि भएको बताएका छन् ।

    विज्ञप्तिमा यो विषाक्त पदार्थ रूसमा प्राकृतिक रूपमा नपाइने समेत उल्लेख गरेका छन् । २ वर्षअघि (सन् २०२४ मा) आर्कटिक सर्कलको उत्तरमा रहेको एक जेल (पेनल कोलोनी)मा नभाल्नीको ज्यान गएको थियो ।

    ५ युरोपेली राष्ट्रहरूले नभाल्नी जेलमा रहँदा उनलाई यो विष दिने साधन, मनसाय र अवसर मस्कोसँग मात्र भएको आरोप लगाएका छन् । उनीहरूले नभाल्नीको मृत्युमा योगदान पुर्‍याउने संयुक्त साधन केवल रुसी राज्यसँग मात्र रहेको जिकिर गरेका छन् ।

    रुसी अधिकारीहरूले भने नभाल्नीको मृत्युमा आफ्नो कुनै जिम्मेवारी नरहेको कुरा बारम्बार दोहोर्‍याउँदै आएका छन् । रुसी समाचार एजेन्सी टासका अनुसार, विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भ्यागुताको विष प्रयोग गरिएको भन्ने दाबीलाई प्रचारबाजी भन्दै खारेज गरेकी छिन् ।

    यो घोषणा जर्मनीमा आयोजित म्युनिख सुरक्षा सम्मेलनका क्रममा आएको हो । स्मरणीय छ कि, सन् २०२४ मा यही सम्मेलन चलिरहँदा नभाल्नीको मृत्युको घोषणा गरिएको थियो ।

    शनिबार सोही सुरक्षा सम्मेलनमा बोल्दै नभाल्नीकी पत्नी युलिया नभाल्नायाले २ वर्षअघिको घटना स्मरण गरिन् । उनले भनिन्,’दुई वर्षअघि म यहाँ म्युनिखमा थिएँ । त्यो मेरो जीवनको सबैभन्दा भयानक दिन थियो । म मञ्चमा आएँ र भनें कि मेरा श्रीमान्, एलेक्सी नभाल्नीलाई विष दिइयो ।’

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.