×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्पेसएक्स र एक्सएआई गाभ्ने तयारी

  •  गोरखा समाचार
  • शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/alan-mask-news.wav

     

    एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कका २ प्रमुख कम्पनी—स्पेसएक्स र एक्सएआई गाभ्ने तयारी सुरु भएकाे छ । समाचार संस्था रोयटर्सकाअनुसार यी २ कम्पनी गाभिने प्रक्रिया सम्भवतः यही वर्षभित्र पूरा हुन सक्छ ।

    यदि यो सम्झौता कार्यान्वयनमा आयो भने एलन मस्कका रकेट प्रविधि, स्टारलिङ्क, उपग्रह प्रणाली, सामाजिक सञ्जाल एक्स, ग्रोक एआई तथा च्याटबटलगायत सबै प्रविधि एउटै कम्पनी संरचनाअन्तर्गत समेटिनेछन् ।

    यस कदमले कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा मेटा र ओपनएआई जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न मस्कलाई थप बल पुग्ने विश्लेषकहरूको भनाइ छ ।

    गाभ्ने प्रक्रियालाई सहज बनाउन २ नयाँ कम्पनी जनवरी २१ मा दर्ता भएका खबरमा उल्लेख छ । तीमध्ये १ कम्पनीमा स्पेसएक्स र यसको प्रमुख वित्तीय अधिकृत (सीएफओ) ब्रेट जोनसन व्यवस्थापक सदस्यका रूपमा रहेका छन् ।

    प्रस्तावित सम्झौताअनुसार एक्सएआईका शेयरहरू स्पेसएक्सका शेयरसँग साटासाट गरिनेछन् । तर यो सम्झौता अझै अन्तिम चरणमा पुगिसकेको छैन ।

    अहिले स्पेसएक्स संसारकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बनेको छ । यसको आन्तरिक शेयर बिक्रीका आधारमा यसको मूल्याङ्कन झन्डै ८०० अर्ब अमेरिकी डलर पुगेको छ ।

    यस्तै एक्सएआईको मूल्याङ्कन गएको नोभेम्बरमा झन्डै २३० अर्ब डलर आँकलन भएको थियो । विश्लेषकहरूका अनुसार स्पेस–एआईको प्राथमिक शेयर निष्कासन (आईपीओ) पछि कम्पनीको मूल्य १ ट्रिलियन डलरभन्दा माथि पुग्न सक्ने अनुमान छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.