गाेरखा । परराष्ट्रमन्त्री पदमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए ।



