गाेरखा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
बैठक पार्टी कार्यालय सानेपामा दिउँसोदेखि सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
साथै महाधिवेशन तयारी र क्रियाशील सदस्य विवादका बारेमा पनि समाधान खोजिने नेताहरूले बताएका छन् ।




















