×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतकाे मुजफ्फरनगरमा डिजेको चर्को आवाजले १५ वर्षीया किशोरीको ज्यान गयाे

  •  गोरखा समाचार
  • बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/DJ_Sound_NEWS.wav

     

    एजेन्सी । भारतको उत्तर प्रदेश मुजफ्फरनगर जिल्लामा एउटी १५ वर्षीया किशोरीको हृदयघातका कारण ज्यान गएको छ ।

    परिवारले छिमेकीको बिहेमा बजेको चर्को डिजेको आवाज र त्यसको कम्पन सहन नसकेर छोरीलाई हृदयघात भएको आरोप लगाएका छन् । पीडित परिवारले मुख्यमन्त्री योगी आदित्यनाथसँग न्यायको लागि गुहार लगाएका छन् ।

    आजतकको रिपोर्टअनुसार यो घटना मुजफ्फरनगर जिल्लाको अहरोडा गाउँको हो । डिसेम्बर १२ मा गाउँकै एक परिवारमा बिहे थियो, जसका लागि ठुला–ठुला डिजे मगाइएका थिए ।

    परिवारले लगाएको आरोपमा डिजेको चर्को आवाज र भारी बेसको कम्पन १५ वर्षीया राशीले सहन सकिनन् र उनको स्वास्थ्य अचानक बिग्रिएको भनिएको छ । परिवारले उनलाई उपचारका लागि मुजफ्फरनगर लगेका थिए, जहाँ उनको मृत्यु भयो । राशी कक्षा ९ की छात्रा थिइन् ।

    राशीको मृत्युले परिवारमा शोक छाएको छ । मृतकका हजुरबुबा अजय पाल सिंहले गाउँमा यसअघि पनि चर्को डिजेको आवाजका कारण मानिसहरूको ज्यान गएको दाबी गरेका छन् ।

    उनको आरोप छ– डिजेको चर्को आवाज सामान्य मानिसहरूका लागि आतंक बनेको छ । उनले भने, ‘आवाज यति चर्को थियो कि जनावरहरूले पनि खम्बा उखेलेका थिए । यसअघि पनि ३-४ पटक डिजेको आवाजले गाउँका धेरै मानिसहरूको ज्यान गइसकेको छ । गाउँमै एक मनवीर मास्टर थिए, उनको पनि डिजेको चर्को आवाजले ज्यान गएको थियो ।’

    यद्यपि डिजेको चर्को आवाजका कारण हृदयघात भएको हो वा होइन भन्ने पुष्टि भने भएको छैन । परिवारले यस मामिलामा प्रहरीमा कुनै उजुरी दर्ता नगरी बालिकाको अन्तिम संस्कार गरिसकेका छन् ।

    पीडित परिवारले मुख्यमन्त्री योगी आदित्यनाथसँग बिहे तथा अन्य समारोहहरूमा बज्ने चर्को डिजेमाथि कडा नियन्त्रण लगाउन माग गरेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.