गाेरखा । मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै ३ वटा सवारीसाधन ठोकिएका छन् ।
ईलाका प्रहरी मुग्लिनका अनुसार ७ जना सामान्य घाइते भएका छन् ।
घाइतेहरू उपचारपछि फर्किएका छन् र सडकमा सवारी साधन चल्न थालेका छन् ।