गाेरखा । मन्त्रिपरिषद्काे हिजाे बसेकाे बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
उक्त बैठकले विभिन्न १८ वटा निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
उनका अनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत, कोलोम्बो प्लानको नवौं महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत, तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा लगायतका निर्णय गरेको छ ।
निर्णयहरु :





