गाेरखा । जिल्ला कारागार झापामा रहेका १ जना कैदी बन्दीको ज्यान गएको छ ।
कैद भुक्तान गरिरहेका भारतको दार्जिलिङका कर्णबहादुर लिम्बूको ज्यान गएको जिल्ला कारागार झापाले पुष्टी गरेकाे हाे ।
कारागार प्रशासनका अनुसार उच्च रक्तचापका विरामी लिम्बूको भद्रपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो ।



