गाेरखा । भुटानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान शुरू भएको छ । सिधा उडान हिजाेदेखी सुरु भएकाे हाे ।
युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी) ले यसअघि नै गएको असोज १२ गतेदेखि ४ वटा चार्टर उडान गर्ने जनाए पनि विभिन्न कारणले उडान हुन सकेको थिएन ।
भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान हिजो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको हाे ।



