×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

गोरखामा ३ महिनामा करिब १५ सय सवारी साधन कारवाहीमा परे

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गोरखा । सवारी नियम उल्लघंन गर्ने करिब १५ सय सवारी कारवाहीमा परेका छन् । यो आर्थिक बर्षको साउन, भाद्र र असोज महिनामा १ हजार ४६८ सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।

    कारवाहीमा पर्नेमा ट्रक, टिपर, बस, कार, जिप, ट्याक्टर, मोटरसाइकल र अन्य सवारी साधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब निरिक्षक सुरज अर्यालले बताए ।

    ‘साउन यता मात्रै करिब १५ सय सवारी साधन कारवाहीमा परेका छन्’ उनले भने ‘सबैभन्दा धेरै मोटरसाइकल र कारजिपहरु कारवाहीमा परेका छन ।’ साना सवारीले ट्राफिक नियमानुसार सञ्चालन नगर्दा कारवाहीमा परेको पनि उनले जानकारी दिए ।

    सवारी साधनको कागजपत्र दुरुस्त नभएको, यात्रु संग बढी भाडा असुल गरेको, क्षमताभन्दा बढी यात्रु लिएर हिडने गरेको, सवारी साधनको स्वरुप परिवर्तन गरेको, सवारी चालक अनुमती पत्र नभएकाले सवारी चलाएका तथा सवारी नियमभन्दा बाहिर रहेर सवारी चलाएका सवारी चलाक र सवारी साधन कारवाही परेको कार्यालयले जनाएको छ ।

    प्रमुख अर्यालका अनुसार साउन महिनामा मात्रै ७५ ट्रक/टिपर, ४७ बस, ११६ कार/जिप, २५ ट्याक्टर, २६९ मोटरसाइकल र ३ अन्य सवारी साधन कारवाहीमा परेका थिए ।

    त्यस्तैगरी, भाद्र महिनामा ६८ ट्रक/टिपर, ९७ बस, ११९ कार/जिप, ३० ट्याक्टर, २२४ मोटरसाइकल कारवाहीमा परेको कार्यालयले जानकारी दिएको छ ।

    यता असोजम महिनामा मात्रै ४४ ट्रक/टिपर, ८४ बस, १०३ कार/जिप, २३ ट्याक्टर, १३९ मोटरसाइकल र २ अन्य सवारी साधन कारवाहीमा परेको थियो ।

    कार्यालयले उपलब्ध गराएको तथ्यांकलाई हेर्दा गएको ३ महिनामा मात्रै १८७ ट्रक/टिपर, २२८ बस, ३३८ कार/जिप, ७८ ट्याक्टर, ६३२ मोटरसाइकल र ५ अन्य सवारी साधन कारवाहीमा परेको देखिन्छ ।

    कार्यालयले यो अबधिमा कारवाहीमा परेका सवारी साधनबाट १३ लाख ५९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.