साँकेतिक तस्बिर
इलाम । इमालमा गएराति गएको पहिरोमा परी ११ जानको ज्यान गएको छ ।
इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा २ घरका ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामाले पुष्टी गरेकाे हाे ।
घटना लगत्तै पुगेकाे प्रहरी र स्थानिय मिलेर खोज तथा उद्धार कार्य भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।



