पाेखरा। मौसम प्रतिकुल भएका कारण विराटनगरबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा अवतरण गरिएको छ ।
काठमाडौंमा मौसम खराब भएपछि जहाजलाई पोखरामा अवतरण गरिएको हो ।
काठमाडौंको मौसममा सुधार आएपछि पोखराबाट उडान भर्ने जानकारी यात्रुलाई दिइएको छ । सबै यात्रु सकुशल रहेकाे पनि यति एयरले जनाएकाे छ ।



