गाेरखा । यस वर्षको आज परेकाे दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेकाे छ । टीका लगाउँदा लगाउनेले पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।
२०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु भएकाे थियाे । यस बर्षकाे दशैंकाे घटस्थापना असाेज ६ गते परेकाे थियाे ।



