×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २० घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

आजकाे माैसम : महोत्तरीको गौशालामा २२७ मिलिमिटर वर्षा मापन

  •  गोरखा समाचार
  • बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडाैं । देशको पूर्वी तथा मध्य क्षेत्रमा बदली भइ केही ठाउँमा अत्यधिक र धेरै ठाउँमा मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार पछिल्लो १२ घण्टामा महोत्तरीको गौशालामा २२७ मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ ।

    यस्तै नवलपरासीको दुम्कौलीमा १२ घण्टामा झन्डै १३० मिलिमिटर वर्षा मापन भएको छ । अहिले मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परेको छ ।

    महाशाखाले यस अघि नै पूर्वानुमान गरेअनुसार आजदेखि वर्षा गराउने प्रणाली थप सक्रिय बनेको हो । यो क्रम भोलीदेखि झनै बढेर कोजाग्रत पूर्णीमासम्म देशका धेरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको छ ।

    बंगालको खाडीमा उत्पन्न वर्षा गराउने प्रणाली भारतको उडिसा हुँदै उत्तरतर्फ सरिरहेकोले भोलीदेखि वर्षा गराउने प्रणाली थप सक्रिय हुने महाशाखाले जनाएकाे छ ।

    यस्तै आजदेखि सोमवारसम्म नै वर्षाको सम्भावना धेरै रहेको प्रमुख राजमार्गको बिभिन्न खण्डहरुमा मुसल्धारे वर्षा र पहिरोको सम्भावना रहेको छ ।

    भोली पनि देशभर मौसम बदली भएर पहाडी क्षेत्रमा मध्यम वर्षा हुनेछ । प्रमुख राजमार्गको बिभिन्न खण्डहरुमा भोली पनि मुसल्धारे बर्षा र पहिरोको सम्भावना छ ।

    पर्सी शनिवार कोशी प्रदेशका पुरै भु-भाग सहित चितवन, धादिङ, गोरखा, कास्की र लमजुङमा मुसल्धारे वर्षा र अन्यत्र पनि मध्यम वर्षा हुने छ । आइतवार बिहानैदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यधिक वर्षाको संभावना छ । आइतवार दिउँसोदेखि काठमाडौं उपत्यका र आसपासमा आरिघोप्टे वर्षाको संभावना रहेको छ ।

    सोमवारदेखि वर्षा क्रमशः रोकिँदै मौसम खुल्दै जाने, तर लामो दूरी यात्रा अझै जोखिमपूर्ण हुने भएकोले सोमवारपछि पनि केही दिन पर्खन उचित हुने महाशाखाकाे सुझाव छ ।

    यसैबीच जल तथा मौसम विज्ञान विभागले सूचना निकालेर सोमवारसम्म बागमती प्रदेशका काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, मोरङ र आसपासका जिल्ला हुँदै बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको बताएको छ । विशेषगरी असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    बिहिबार, असोज १६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.