×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २१ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

गोरखा प्रसासनद्धारा सर्तकता अपनाउन अनुरोध

  •  गोरखा समाचार
  • आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले हालै देशभरका विभिन्न जिल्लामा देखिएको असामान्य सुरक्षाजन्य घटनाक्रमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट हतियार र अन्य बन्दोबस्ती सामग्री लुटिएको घटना र केही कैदी तथा थुनुवा फरार भएको भएकाले पनि प्रशासनले आवश्यक सजगता अपाउन आग्रह गरेको हो ।

    प्रसासनले जारी सूचनामा भनिएको छ, “देशका विभिन्न जिल्लाका कारागारबाट केही कैदी तथा थुनुवा भागेको अवस्थामा छन् । उनीहरू विभिन्न स्थानमा लुकेर आपराधिक गतिविधि गर्न सक्ने सम्भावना रहेकोले गोरखा जिल्लावासी सबै नागरिकलाई सतर्क रहन अनुरोध छ ।”

    जिल्ला प्रसासन कार्यालय गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कारागारबाट भागेका कैदीहरू हतियारसहित फरार भएको हुनाले कुनै पनि आपराधिक घटना हुनसक्ने जोखिम कायम छ ।

    गोरखा प्रशासनले हतियार र बन्दोबस्ती सामग्रीसमेत लुटिएको अवस्थाले थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै, शंकास्पद गतिविधि वा व्यक्तिको हकमा तत्काल जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    फरार कैदी वा उनीहरूलाई सहयोग गर्ने व्यक्तिबारे थाहा पाएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न वा १०० नम्बरमा फोन गरेर जानकारी प्रसासनले भनेको छ ।

    प्रशासनले समुदाय स्तरमा स्वयं सतर्कता बढाउन, अपरिचित व्यक्तिहरूलाई पहिचान गर्न, र आवश्यकता अनुसार प्रहरीलाई सहयोग पु¥याउन अपिल गरेको छ ।

    साथै, कुनै पनि अफवाहमा नफस्न, आधिकारिक सूचनामात्रलाई विश्वास गर्न र सामाजिक सञ्जालमा अपुष्ट समाचार नफैलाउन पनि अनुरोध गरेको छ ।

    सुरक्षा निकायले गोरखाका बासिन्दालाई सम्भावित आपराधिक गतिविधिबाट सजग रहन, आवतजावतमा सावधानी अपनाउन विशेष अनुरोध गरेको हो ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.