×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २१ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

गाेरखामा पाेखराकाे नक्कली शुभम् ध्यू र करछली गरेको ‘ईनर्जी ड्रिंक रेडबुल’ बिक्रीमा रोक

  •  गोरखा समाचार
  • आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको पालुङटार नगरपालिकाले ‘ईनर्जी ड्रिंक रेडबुल’ बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

    करछली गरि अवैध रुपमा आउने गरेको भन्दै ‘ईनर्जी ड्रिंक रेडबुल’लाई पालिकाले बिक्री बितरणमा रोक लगाएको हो ।

    उक्त ड्रिंक माथी रोक लगाउनु पूर्व असोज १० गते शुक्रबार नगरपालिकामा उपभोत्ता हित संरक्षण समितिको बैठकले बिक्री बितरणमा रोक लगाउने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

    जिल्ला प्रहरी कार्यालय गोरखा र ईलाका प्रहरी कार्यालय ठाँटापोखरीलाई समेत पत्राचार गरेर निर्णय कार्यान्वयमा आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ ।

    पालिकाले बैठकको निर्णय कार्यान्वयकालागि सहयोग माग्दै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

    बैठकले नगरपालिकाको इजाजत बिना पोके ब्यापारीहरुलाई पालिका भित्र कुनैपनि मालसामान बिक्री बितरण गर्न समेत रोक लगाएको छ ।

    सोही बैठकले सुभम् बेकरी पोखराको नक्कली ध्यूलाई समेत बिक्री बितरणमा रोक लगाएको छ । उक्त ध्यू सबै नियन्त्रणमा लिएर खाद्य प्रयोगशालामा अनुसन्धानकोलागि पठाएको र प्रतिवेदन नआउदासम्म रोक लगाउको प्रमुख प्रशासकीय अधिकृत बिसीले जानकारी दिए ।

    उक्त कम्पनीबाट उत्पादित ध्यू को बिक्री मूल्य ३९० लेखिएको भएतापनि माथीबाट स्टिकर टाँसेर २८० रुपैयाँ मूल्य निर्धारण गरी बिक्री गर्दा जम्मा ९० रुपैयाँमा हुने गरेको भेटिए लगत्तै सबै ध्यू नियन्त्रणमा लिएको छ ।

    जिल्ला अनुगमन समितिले समेत उक्त ध्यू उत्पादक कम्पनीलाई पत्राचार गरेर तत्कालै जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

    उनका अनुसार ध्यूमा कैफियत देखिएपछी गोरखा जिल्ला भित्र भएका सबै ध्यू नियन्त्रणकालागि प्रहरी प्रशासनलाई भनिएको छ ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.