×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
  • ४२ मिनेट अघि

आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
  • २ घण्टा अघि

पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ दिन अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आँबुखैरेनीकाे हाटबजार अबदेखी सोमबार पनि हुने

  •  गोरखा समाचार
  • बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले हाटबजार विस्तार गरेको छ । आँबुखैरेनी गाउँपालिका–३ अमिलबोटेमा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएकोमा सोमबार आँबुखरैनी–२ स्थित बसपार्क क्षेत्रमा हाटबजारको सुरुआत गरेको हो ।

    गाउँपालिका अध्यक्ष शुक्र चुमानले हाटबजार हप्ताको सातैदिन सञ्चालन गर्नुपर्नेमा जोड दिए । स्थानिय उत्पादनको गुणस्तर बढाउन प्याकेजिङ र ब्राण्डिङ गरेर बजारमा पुर्याउन आफू दत्तचित्त भएर लागेको उनको भनाइ छ । यस हाटबजारलाई अर्गानिक कोशेली घर बनाउनुपर्ने उनको तर्क छ ।

    बसपार्कमा हाटबजार सुरुआतकै दिनमा झन्डै ४ लाख रुपैयाँको कारोबार भएको छ । गाउँपालिकाका किसान, महिला उद्यमी र स्थानीय उत्पादकले उत्पादन गरेका बस्तुको खरिदविक्री भएको थियो ।

    कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरेर हाटबजार विस्तार गरेको गाउँपालिकाका कृषि विकास अधिकृत सन्तोष केसीले जानकारी दिए । स्वदेशी उत्पादनलाई थप प्रबद्र्धन गर्दै कृषि उपजको बजारीकरणका लागि हाटबजारको दायरा फराकिलो बनाइएको उनको भनाइ छ ।

    अमिलबोटेमा २०७९ फागुन तेस्रो सातादेखि हाटबजार सञ्चालनमा आएको हो । हाटबजार सञ्चालनमा आएपछि बारीमा सिजनको बेला फलेका तरकारी, सागपात मात्रै नभएर जंगलमा पाइने निगुरो, सिस्नु, सालको पात, पानीअमला आम्दानीको गतिलो स्रोत बनेको छ ।

    हाटबजारमा ल्याउनेवित्तिकै उपभोक्ताले खोसाखोस गर्छन् । गाउँघरका उपजले सोच्दै नसोचेको बजार पाएपछि आँबुखैरेनीका किसान दंग छन् ।अर्गानिक र रैथाने उपज किसानबाट सिधैँ उपभोक्ताले किन्ने भएकाले विचौलियाले असुल्ने रकम पनि किसानले नै पाएका छन् । तनहुँमा हाटबजार प्रथा हराइसकेको अवस्थामा आँबुखैरेनीले सञ्चालनमा ल्याएर पहिचानको रुपमा स्थापित गर्न सफल भएको हो ।

    लेखकबाट थप:

    • महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    • आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    • पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे

    • २. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३. पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?

    • ४. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ७. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    धेरै पढिएको
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ३. सुन र चाँदीकाे भाउ बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.