काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी छोडेकाे घाेषणा गरेका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आफूले पार्टी छोडेको घोषणा गरेका हुन् ।
सो क्रममा उनले नयाँ पार्टी घोषणा गरेका छन् । उनले घाेषणा गरेकाे नयाँ पार्टीकाे नाम भने नागरिक उन्मुक्ति पार्टी, नेपाल भनेका छन् ।



