काठमाडाैं । जेनजीकाे आन्दाेलनकाे माैका छाेपेर कारागारबाट कैदीबन्दी भाग्ने क्रम बढन थालेपछी सेनाले थप कमद चाल्न थालेकाे छ ।
यसै बिच राजधानीकाे डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि यसरी नेपाली सेनाले उनीहरुलाई राेकेकाे हाे ।
सेनाले कारागारभित्रबाट बाहिर निस्किए बन्दीहरुलाई गेटमै रोकेपछी उनीहरुले आफुलाई साधारण तारेखमा छाड्न माग गरेका छन् ।




















